वि.सं:
नेपाल संवत: ११४५ तछलागा षष्ठी - २१
६ जेठ, २०८२
मिति २०८२।०२।०५ गतेको लिखित परीक्षाको नतिजामा उत्तिर्ण भएका र बर्ग थपको राजश्व बुझाएका परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा यस कार्यालयको ट्रायल सेन्टर सुन्दरहरैचा-५, बाँसबारी, मोरङमा मिति २०८२।०२।०६ गते विहान १०:०० बजेदेखि संचालन हुने व्यहोरा जानकारी गराईन्छ ।