वि.सं:
नेपाल संवत: ११४५ तछलागा पञ्चमी - २०
२९ जेठ, २०८२
सवारी चालक अनुमतिपत्रको राजश्व बुझाउनको लागि अव बैकमा लाईन बस्नु पर्दैन ! आफ्नो मोबाईल वालेटबाट भुक्तानी गर्नको लागि तल दिइएको Steps अनुसारको प्रकृया पुरा गर्नुहोस् ।
Note:- नविकरण वापतको राजश्व मोबाईल वालेटबाट भुक्तानी गर्दा जुन दिन नविकरणको Process शुरु गरिएको हो त्यही दिन Online मार्फत भुक्तानी गर्नुहोला !