स्मार्टकार्ड वितरण सम्बन्धी सूचना ।

यातायात व्यवस्था विभाग, मिनभवन, काठमाण्डौबाट यस कार्यालयमा प्रिन्ट भई आएका लाईसेन्सहरु मिति २०८३-०६-२३ गतेबाट वितरण गर्नको लागि तयारी अवस्थामा रहेकोले सेवाग्राहीहरुले आफ्नो Smart Card आए नआएको एकिन गर्नको लागि तलको लिंकमा Click गर्नुहोला ।

https://drive.google.com/file/d/1HCCQIIPNUU_hs-1bfP-cj3lb2Q8f9z7m/view?usp=sharing

यदि तपाईको लाईसेन्स आएको पाईएमा यस कार्यालयमा सोमबारदेखि शुक्रबारसम्म स्मार्ट कार्ड वितरण शाखामा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ ।