- लिखित तथा प्रयोगात्मक परीक्षाका लागि बायोमेट्रिक दर्ता गर्न सम्बन्धित कार्यालयमा जाँदा अनिवार्य रूपमा सक्कल नागरिकता, नयाँ दर्ता फर्म/वर्ग थपको फर्म र सक्कल लाइसेन्स (वर्ग थपको हकमा) साथमा लिएर मात्र जानुपर्नेछ अन्यथा आवेदकको बायोमेट्रिक्स सम्बन्धी कार्य नभएमा आवेदक स्वयं जिम्मेवार हुनुहुनेछ ।
- बायोमेट्रिक दर्ताको लागि यस कार्यालयको कोठा नं. ३ मा सम्पर्क गर्नु होला ।
अन्य जानकारी चाहिएमा यस कार्यालयको कोठा नं. २ HELP DESK मा सम्पर्क गर्नु होला ।