स्मार्ट कार्ड वितरण

यस कार्यालयमा स्मार्ट कार्ड लिन आउदा.........

  1. नयाँ सवारी चालक अनुमतिपत्रको परीक्षामा उत्तिर्ण भई तोकिएको राजश्व बुझाएका सेवाग्राहीहरुले सोही दिन परीक्षणकालिन लाईसेन्स लिनको लागि राजश्व तिरेको रसिद अनिवार्य रुपमा ल्याउनु पर्नेछ । उक्त कार्यको लागि यस कार्यालयको कोठा नंं. ८ मा सम्पर्क राख्नु पर्नेछ ।
  2. सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड यस कार्यालयमा आए/नआएको थाहा पाउनको लागि https://tmosunsariavgv2u.giwms-admin.gov.np/category/my-smart-card/ मा गई आफ्नो लाईसेन्स नम्बर Type गरी Check गर्नु होला । यदी आएको पाईएमा उक्त लाईसेन्स लिन आउँदा सेवाग्राही स्वयं कार्यालयमा उपस्थित भई आफ्नो पुरानो सक्कल लाईसेन्स वा राजश्व तिरेको रसिद अनिवार्य रुपमा ल्याउनु पर्नेछ र यस कार्यालयको कोठा नंं. ८ मा सम्पर्क राख्नु पर्नेछ ।